शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डद्वारा खुलातर्फको केन्द्रीय सदस्यको नामावली घोषणा

आइतबार, १८ पुस २०७८, १८ : ३१
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यमा रहने सदस्यमध्ये खुलातर्फको नाम घोषण गरेका छन् ।  आइतबार कमलादीस्थित बन्दसत्र हलमा प्रचण्डले रामदीप आचार्य, रामकुमार शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, ओमनाथ ढुंगाना, लेखनाथ ढुंगाना, देवेन्द्र पौडेल, लक्ष्मण पन्त, हितराज पाण्डेलगायतको नाम घोषणा गरेका हुन् । 

खुलातर्फ १४५ जना चयन हुनेमा प्रचण्डले नाम घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी २९९ जनाको रहने भनिएपनि प्रचण्डले बन्दसत्रमा १३६ जनाको नाम घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप