मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

खस-आर्यतर्फ यी हुन् माओवादीका १३ केन्द्रीय सदस्य

आइतबार, १८ पुस २०७८, १८ : २८
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी खस-आर्यतर्फ पुरुष १३ जनाको नाम पेश भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको सूचीको पहिलो नम्बरमा नारायण दाहालको नाम छ ।

दाहालपछि सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप