जनजातीतर्फबाट हितबहादुर तामाङ बने केन्द्रीय सदस्य
आइतबार, १८ पुस २०७८, १८ : २०
नेकपा माओवादी केन्द्रको जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय सदस्य चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनको नाम घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या