शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दलित महिलाबाट १२ जनामध्ये अञ्जना विशंखे बनिन् एक नम्बरमा केन्द्रीय सदस्य

आइतबार, १८ पुस २०७८, १८ : १७
आइतबार, १८ पुस २०७८

नेकपा माओवादीको दलित  महिलातर्फको केन्द्रीय सदस्यमा १२ जना केन्द्रीय सदस्य बनेका छन् । जसको एक नम्बरमा अञ्जना विशंखे केन्द्रीय सदस्य बनेकी छन् । 

दलिततर्फ पुरुष ६ जना निर्वाचित हुँदा १ जना पुरुष युवा, १२ जना महिला, ३ जना महिला युवा र महिला युवा ३ जना हुने व्यवस्था छ ।

अन्य केन्द्रीय सदस्यहरुको नाम तलको सूचीमा हेर्नुहोस् :
सुशीला शिर्पाली
मनकुमारी नेपाली
सीता नेपाली
सिताधन विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
दुर्गा विक 
नेम्मा बस्याल
विष्णु विश्वकर्मा
खेम परियार
जगत कामी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप