माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित
आइतबार, १८ पुस २०७८, १५ : ०३
नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ। बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो ।
बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले जनाएको छ । यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्लड प्रेसर जाँच्ने बसेर कि सुतेर ?
-
प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी
-
यी हुन् मधुमेहका बिरामीका लागि फाइदा हुने खानेकुरा
-
समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन
-
जात र थर विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली
-
उपनिर्वाचनले कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गर्यो : सांसद खतिवडा