शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री मृणाल कोरोना संक्रमित

आइतबार, १८ पुस २०७८, १४ : २१
आइतबार, १८ पुस २०७८

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।

आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् । मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप