८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोर्टसको नेतृत्व
पछिल्लो समय गाडी खरिदकर्ताहरुको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, फिचर र कलर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ ।
स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरु अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । मारुती स्वीफ्ट, हुन्डाई ग्राण्ड आई १० निओस र मारुती वागन–आर यस्ता लोकसप्रिय अटोमोबाइल हुन् तर जसले ग्लोबल एनक्यापबाट खासै राम्रो र्याङकिङ प्राप्त गर्न सकेका छैनन् ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारिस, सफारी र पञ्च उत्पादन गर्दछ । यी कारहरुमध्ये अल्ट्रोज, नेक्सन र पञ्चले वयस्क सुरक्षामा ५ स्टार प्राप्त गरेका छन् । यता टियागो, टिगोर, गिोर इभीले ४ स्टार प्राप्त गरेका छन् ।
ग्लोबल एनक्यापको सुरक्षा सूचमिा शीर्ष ८ मध्ये ६ वटा टाटा मोटर्स नै छ, जबकी यसका प्रतिस्पर्धीहरु कमजोर रेटिङ र न्यून स्तरमै सिमित छन् । यस नतिजालाई हेर्दा भन्न सकिन्छ, टाटा मोटर्स उपलब्ध मध्ये सबैभन्दा सुरक्षित सवारीहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा