शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ कमिक क्यारेक्टर जीवित हुन्छन्...

शनिबार, १७ पुस २०७८, १६ : ५६
शनिबार, १७ पुस २०७८

सन् २०१० देखि सुरु भएको ओटाकु मेलामा कमिक क्यारेक्टर जीवित हुन्छन् र मान्छेहरूसँग अन्तरक्रिया गर्छन् । सन् २०१६ देखि वृहत् र उल्लेख सहभागिता रहने गरेको यो मेलामा औसतमा ८ हजार सहभागी आउने गरेको आयोजकको दाबी छ ।

"पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हामीले हरेक वर्ष यो मेला आयोजना गर्ने गरेका छौँ । यहाँ आफ्नो मन पर्ने कमिक वा एनेमी क्यारेक्टर को ड्रेस लगाएर आउन जो कोही पनि पाउँछन्," आयोजक मध्येका एक अभिनव दास श्रेष्ठले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप