आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा बुद्धको मूर्ति चोरी

शनिबार, १७ पुस २०७८, १६ : १०
शनिबार, १७ पुस २०७८

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप