माओवादीका पार्टी सदस्यले सम्पत्ति अद्यावधिक गर्नुपर्ने
शुक्रबार, १६ पुस २०७८, १५ : ४१
नेकपा माओवादी केन्द्रबाट लाभको पदमा बस्ने सवै पार्टी सदस्यहरुको सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने भएको छ । सो पार्टीको आठौं महाधिवेशनमा अनुशासन आयोगका तर्फबाट आयोगको प्रतिवेदन पेश गर्दै अध्यक्ष टंक राईले अबदेखि लाभको पदमा बस्ने सबै सदस्यले आफ्नो सम्पत्ति विवरण पार्टीमा अद्यावधिक गर्नुपर्ने बताएका हुन् ।
‘पार्टी सदस्यले पदमा रहँदा र नरहँदा आयोगमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । नगरे कारवाही गरिनेछ’, अध्यक्ष राईको भनाई छ ।
त्यस्तै उनले कम्युनिस्ट पार्टी भएकाले नेकपा माओवादीका सदस्यहरुले सप्‍ताह पुराण लगाइए कारवाहीको विषय बन्ने भन्दै सचेत समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण