माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश
शुक्रबार, १६ पुस २०७८, १४ : ४०
नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् ।
बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण