माओवादी केन्द्रीय समिति दुई अंकको बनाउन सुझाव, वाईसीएलबारे प्रष्ट पार्न माग
बिहीबार, १५ पुस २०७८, १३ : ३६
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको छ । बन्दसत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको बताए । हाल माओवादीको विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने प्रस्ताव रहेकामा सिम्खडाले ९९ सदस्यीयमै सीमित गर्न सुझाव दिएका हुन् ।
यस्तै उनले वाईसीएलबारे विधानमा जबस मोर्चा भनिएको भन्दै वाईसीएल सहायक संगठन हो कि जबस मोर्चा हो भन्ने प्रश्न गर्दैै यसबारे प्रष्ट परिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण