प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक नै परिवर्तन गर्न सुझाव
बिहीबार, १५ पुस २०७८, १३ : १८
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ ।
उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताए ।
उनले छलफलमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने सुझाव समेत आएको बताउँदै कार्यकर्तालाई उत्पादनमा जोडिनुपर्ने बताए । सातौँ महाधिवेशनमा ल्याइएको उत्पादन ब्रिगेड किन कार्यान्वयन हुन सकेन भन्नेबारे पनि समीक्षा हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण