चन्द्रागिरीमा युवक मृत फेला
बिहीबार, १५ पुस २०७८, १२ : ५४
काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले रातोपाटीलाई बताए ।
मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली घटनास्थलमा पुगेका छन् । फोरेन्सिक चिकित्सकले घटनास्थल निरीक्षण गरेपछि शव पोष्टमार्टमका लागि पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण