बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड कलाकार तथा निर्माता विजय गलानीको निधन

बिहीबार, १५ पुस २०७८, ११ : १७
बिहीबार, १५ पुस २०७८

फिल्म निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । गलानीको निधनमा बलिउडका कयौ स्टारले शोक व्यक्त गरेका छन् ।

गलानीले सलमान खान, अक्षय कुमार, बबी देओल र गोविन्दा जस्ता स्टारको साथ अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ’अजनवी’ छोडेर सबै फ्लप छन् ।

गलानीले सलमानको अभिनय रहेको फिल्म ‘वीर’  र विद्युत जामवालको फिल्म ‘द पावर’ समेत निर्माण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप