सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

वर्षा भएपछि यस्तो देखियो काठमाडौँ (फोटोफिचर)

बुधबार, १४ पुस २०७८, ०९ : १४
बुधबार, १४ पुस २०७८

बुधबार बिहानैबाट काठमाडौँलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।

वर्षा भएसँगै काठमाडौँ चिसो पनि बढेको छ । वर्षाका कारण विद्युत् सेवा अवरुद्ध भएपछि  जनजीवन प्रभावित भएको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप