माओवादी केन्द्रका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन जनसमुदायसँगै श्रम गर्नुपर्ने
सोमबार, १२ पुस २०७८, १६ : २३
नेकपा माओवादी केन्द्रका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा पनि १५ दिन कृषिमा आधारित श्रम गर्नुपर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् ।
जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन स्थानीय कृषि फर्म वा स्थानीय जनसमुदायसँग सँगै बसेर श्रम गर्ने उल्लेख छ ।
पार्टीको प्रदेश कमिटीले कम्तीमा सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरी कृषि उद्यम बजार केन्द्र, चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण