प्रचण्डको प्रतिवेदनमा समूहगत छलफल : कुन समूहको कहाँ ?
नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रचण्डले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफलका लागि २५ समूह निर्माण गरिएको छ ।
२५ समूहमा छलफलका लागि टोली नेतासहित विभिन्न स्थान तोकिएको हो ।
जुन यसप्रकार रहेको छः
१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )
२)सल्लाहकार परिषद (प्रज्ञा भवन)
३)सल्लाहकार परिषद ( प्रज्ञा भवन)
४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)
५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)
६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा )
७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)
९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०)गण्डकी क.(पेरिसडांडा )
११)गण्डकी ख.(पेरिसडांडा)
१२)प्रवास( पेरिसडांडा )
१३)कर्णाली क.(ए वान पार्टी प्यालेस )
१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस )
१५)सुदुरपश्चिम क(ए वान पार्टी प्यालेस)
१६)सुदुरपश्चिम ख( ए वान पार्टी प्यालेस)
१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१८)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)
२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस
२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)
२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)
२४) आयोग (काठमाडौं ब्याङ्क्विट)
२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण