प्रचण्डद्वारा बन्दसत्रमा सम्बोधन सुरु
सोमबार, १२ पुस २०७८, १२ : २९
नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्दसत्रमा प्रचण्डले सम्बोधन सुरु गरेका हुन् ।
बन्दसत्रमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यक्रम रहेको छ ।
माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ । जसमा कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते