आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज कुन–कुन विदेशी मुद्राको विनिमयदर कति ?

सोमबार, १२ पुस २०७८, ०८ : ०१
सोमबार, १२ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्री दर १६१ रुपैयाँ १० पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९५ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप