माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा जे देखियो (फोटोफिचर)
आइतबार, ११ पुस २०७८, १४ : १९

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनको उद्घाटन ३ बजे हुँदैछ । राजधानीको नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने भएको हो । अहिले महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरु आउने क्रम जारी छ । महाधिवेशन उद्घाटनअघि प्रतिष्ठान परिसरमा देखिएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान