बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सिरहामा ३१ किलो गाँजा बरामद

शनिबार, १० पुस २०७८, १३ : १५
शनिबार, १० पुस २०७८

सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाँजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप