शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप २६० जनामा कोरोना पुष्टि, देशभर ५०४८ जना सक्रिय संक्रमित

शुक्रबार, ०९ पुस २०७८, १४ : ५९
शुक्रबार, ०९ पुस २०७८

पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । 

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । 
हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप