मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा खसआर्यतर्फ  बुढाथोकीको सर्वाधिक मत, बाँकी ६ जनाको कति आयो मत ?

शुक्रबार, ०९ पुस २०७८, ०७ : ४६
शुक्रबार, ०९ पुस २०७८

काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकी २११५, गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् । 

खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप