शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

बिहीबार, ०८ पुस २०७८, २३ : ०७
बिहीबार, ०८ पुस २०७८

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।

काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप