श्रृजनशील लघुवित्तले ३ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्दै
बिहीबार, ०८ पुस २०७८, १७ : ४०
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
बिहीबार एक कार्यक्रमका बीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री प्रबन्धकको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
क्यापिटलसँग सम्झौता गर्दै कम्पनीले निकट भविष्यमा नै आईपीओ जारी गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश र सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउँदै गण्डकी प्रदेश
-
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम
-
त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती