शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

बिहीबार, ०८ पुस २०७८, १७ : १६
बिहीबार, ०८ पुस २०७८

महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । 

वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।

सोही कार्यक्रममा पूर्व महान्यायाधिवक्ता र पूर्व नायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप