काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने
बिहीबार, ०८ पुस २०७८, ०९ : २२
आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो ।
दुवै सेमिफाइनल खेल होम एन्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो । यता, टोटनहमले वेष्ट हाम युनाईटेडलाई २–१ अन्तरले पराजित गर्यो भने चेल्सीले ब्रेन्टफोर्डलाई २–० अन्तरले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास