लुम्बिनी इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन तालिम सम्पन्न
बुधबार, ०७ पुस २०७८, २० : ३०
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकसम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिम पुस ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ ।
कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी