शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्य आदिवासीतर्फ कसले कति मत प्राप्त गरे ?

मङ्गलबार, ०६ पुस २०७८, २१ : ४०
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेस केन्द्रिय सदस्य पदको आदिबासी जनजातीतर्फ ४०४ मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् भने उमेश श्रेष्ठले २१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, टेकबहादुर गुरुङले २०१ मत प्राप्त गरेका छन् । बहादुरसिंह लामाले १९४ मत प्राप्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा अहिले मतगणना जारी छ ।

अहिलेसम्म कसले कति मत प्राप्त गरे ? तलको सूची हेरौं 

चिनकाजी श्रेष्ठ  २२१
उमेश श्रेष्ठ  २१०
टेक बहादुर गुरुङ  २०१
बहादुरसिंह  लामा तामाङ १९४
दिलमान पाख्रीन १८७
तारामान गुरुङ १७४
आङ्गेलु शेर्पा १७४
ओम बहादुर घर्ती थापा १६२ 

टेकप्रसाद गुरुङ १३४
महादेब गुरुङ १२५
जितनारायण श्रेष्ठ  १०६
नगेन्द्र कुमाल ९८
तुलसी सुब्बा ९६
वीरबहादुर राना ९४
नरबहादुर पुन ८८
नरेन्द्रकुमार केरुङ्ग ८२
आङ्गछिरिङ्ग शेर्पा ३९
नवराज गुरुङ ३२
आदित्य प्रकाश प्रधान ३०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप