सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त
मङ्गलबार, ०६ पुस २०७८, १८ : १२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पाण्डेलाई सीईओमा नियुक्ति दिएको हो ।
योसँगै पाण्डेले आगामी माघ १२ गतेदेखि बैंकको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।
हालका सीईओ भुवन दाहालको कार्यकाल यहीँ माघमा सकिँदै गर्दा पाण्डेलाई नियुक्ति दिएको हो । नवनियुक्त सीईओ पाण्डे हाल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना