प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी
मङ्गलबार, ०६ पुस २०७८, १६ : ३०
नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन् । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
आचार्यले २३ सय ८९ र कोइरालाले २१ सय ५२ मत ल्याएका छन् । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी छन् । लिम्बु २२ सय २९ मत ल्याएर केन्द्रीय सदस्यमा बाजी मारेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी