शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’

मङ्गलबार, ०६ पुस २०७८, १५ : २०
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेसको ‘मधेसी महिला’तर्फ सभापति शेरबहादुर देउवा पक्षले क्लिन स्विप पारेको छ । मंगलबार आएको मत परिणामअनुसार चारजना महिलातर्फ  देउवा पक्षले क्लिन स्विप परेको हो ।

देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर  विजयी भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप