बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मधेसी खुल्लातर्फ दोस्रो लोकप्रिय मत ल्याएर विनोद चौधरी विजयी

मङ्गलबार, ०६ पुस २०७८, १५ : ०१
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुल्लातर्फ खसेको ४६७६ मच मध्ये चौधरीले  २२०६ मत ल्याएका छन् ।

अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् । मधेसी खुल्ला ५ केन्द्रीय सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा थिए । चौधरीले २१ जनलाई उछिनेर दोस्रो लोकप्रिय मत प्याएर केन्द्रीय सदस्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप