आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

मङ्गलबार, ०६ पुस २०७८, १४ : ५८
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । 

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । 

१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिला तर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप