शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा पत्नी बनिन् काँग्रेस केन्द्रीय सदस्य

सोमबार, ०५ पुस २०७८, २१ : २७
सोमबार, ०५ पुस २०७८

काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा पनि काँग्रेस केन्द्रीय सदस्य बनेकी छन् । उनी महिला खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । सोमबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी महिला खुलातर्फको ९ जना विजयी हुने कोटामा तेस्रो लोकप्रिय मत ल्याएर विजयी भएकी हुन् । उनले २५३६ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप