लोसपा संसदीय दलको पहिलो बैठक सिंहदरबारमा
सोमबार, ०५ पुस २०७८, १४ : ३९
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा संसदीय दलको नेता, एमसीसीलगायतको विषयमा छलफल हुने बताइएको छ ।
लोसपा एमसीसीको पक्षमा रहेको छ । सर्वदलीय बैठकमा पनि लोसपाले एमसीसी पास हुनुपर्ने धारणा राखेको थियो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि गठन भएको लोसपाको संसदीय दलको यो पहिलो बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)