कुन्दन काफ्ले बने काँग्रेस केन्द्रीय सदस्य, नेविसंघका अध्यक्ष पनि विजयी
आइतबार, ०४ पुस २०७८, २२ : ०७
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वमहामन्त्री कुन्दनराज काफ्ले काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार दोलखाका उनी २२७९ मतका साथ विजयी भएका हुन् ।
उनी कृष्ण प्रसाद सिटौलाको कोटाबाट शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । यस्तै नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगाना पनि विजयी भएका छन् । उनी १८९६ मतका साथ विजयी भएका हुन् । उनी पनि देउवा प्यानलबाटै विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने