तेस्रो लोकप्रिय मतका साथ गृहमन्त्री खाँण केन्द्रीय सदस्यमा विजयी

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा उनले २८७९ मत पाएका भए ।


उनी भन्दा अघि शशांक कोइरालाले ३८३६ मत पाए भने एनपी साउदले २९३७ मत पाए । 



खाँण महामन्त्रीको आकांक्षी भएपनि अन्तिम समयमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा खुम्चिएका थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।