शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो लोकप्रिय मतका साथ गृहमन्त्री खाँण केन्द्रीय सदस्यमा विजयी

आइतबार, ०४ पुस २०७८, २२ : ०५
आइतबार, ०४ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा उनले २८७९ मत पाएका भए ।

उनी भन्दा अघि शशांक कोइरालाले ३८३६ मत पाए भने एनपी साउदले २९३७ मत पाए । 

खाँण महामन्त्रीको आकांक्षी भएपनि अन्तिम समयमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा खुम्चिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप