बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस खुला केन्द्रीय सदस्यको ३५९५ मतगणना हुँदा कसले कति मत पाए ? (मतपरिणामसहित)

आइतबार, ०४ पुस २०७८, १७ : २७
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३५९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । 
समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । 
गत आइतबार सम्पन्न निर्वाचन अन्तर्गत शनिबारदेखि खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको थियो । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप