गृहमन्त्री बालकृष्ण खाँणलाई तेस्रो लोकप्रिय मत
आइतबार, ०४ पुस २०७८, १६ : १८
![गृहमन्त्री बालकृष्ण खाँणलाई तेस्रो लोकप्रिय मत](https://rpcdn.ratopati.com/media/albums/balkrishna-khand-1-_9cxcJrkjmn.jpg)
गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो लोकप्रिय मत पाएका छन् ।
जारी मतगणनामा उनले १८५१ मत पाउँदै तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीअघि डा.शशांक कोइराला र एनपी साउद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
-
१० बजे, १० समाचार