मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)

आइतबार, ०४ पुस २०७८, १५ : ३८
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । 
काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप