शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३५ खुला केन्द्रीय सदस्यमा देउवा समूहका २४ जना अगाडि

शनिबार, ०३ पुस २०७८, १९ : ५८
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जनाले स्थान बनाएका छन् ।  

बाँकी १० जना शेखर कोइराला प्यानलका  केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् भने कृष्णप्रसाद सिटौला निकट एक जना पनि ३५ सदस्यमा अटाएका छन् ।  काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप