शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

९८८ मत गन्दा सुनील थापाले ५ सय मत कटाए

शनिबार, ०३ पुस २०७८, १९ : ४७
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा १९ जनाले ५ सयभन्दा बढी मत पाएका छन् ।  

५ सय मत कटाउनेमा शशांक कोइरालादेखि सुनील थापासम्म रहेका छन् ।

राप्रपा परित्याग गरि काँग्रेस आएका थापाले ९८८ मत गन्दा १९ नम्बरको स्थान बनाएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप