बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको खुला केन्द्रीय सदस्यमा  ५८७ मत गन्दा शशांक एक नम्बरमा, दोस्रोमा एनपी साउद

शनिबार, ०३ पुस २०७८, १८ : ३३
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  ५८७ मत गन्दा शशांक कोइरालाले  ४८४ मत प्राप्त गरेका छन् ।

उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीन वटै प्यानलमा थिए । ३७३  सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन्। तेस्रो मत प्राप्त गरेका अर्जुननसिंह केसीले ३५६ रहेको छ । 

कसको मत कति ? 

१. अजयबाबू सिवाकोटी. २१८

२. अर्जुननरसिंह केसी. ३५६

३. उदयशम्सेर राणा  .२४०

४. एनपी साउद.३७३

५ .कुन्दनराज काफ्ले.२६८

६. गुरु बराल.२७४

७. गोपालमान श्रेष्ठ .३१८

८. गोबिन्द भट्टराई .३१०

९. जितजङ्ग बस्नेत.३१३

१०. जिपछिरिङ्ग लामा. ३०७

११. दिनेश कोइराला .२७७

१२. दिलेन्द्रप्रसाद बडु.३०७

१३. नैनसिंह महर.३०२

१४. पध्मनारायण चौधरी.  २८४

१५ . बलबहादुर केसी .३१८

१६. ई.मोहन आचार्य.२१८

१७. मोहन बहादुर बस्नेत .२८७

१८. बालकृष्ण खाण.३५४

१९. रमेश लेखक.३४८

२०. डा.राम शरण महत.३२४

२१. रामहरि खतिवडा.३४७

२२. लोकेश ढकाल.१७२

२३. दिपक गिरी . २८२

२४. डा.शंशाक कोइराला.४८४

२५. सुनिल बहादुर थापा.२८९

२६. सुरेन्द्रराज पाण्डे.२७०

२७. सन्जयकुमार गौतम .२२६

२८. ज्ञानेन्द्रबहादुर कार्की.३३७

२९. शम्भुलाल श्रेष्ठ. २१६

३०. शंकर भण्डारी .३५०

३१.  ई.मोहन आचार्य . २१८

३२. दिनेश कोइराला . २७७

३३. प्रा. डा. गोविन्दराज पोखरेल. २१९

३४. गणेश लामा.२१०

३५. मदन बहादुर अमात्य.२१६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप