बहुविवाह मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
शनिबार, ०३ पुस २०७८, १२ : ०३
बर्दियामा ८ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका ५ बस्ने मेहदी हसन धोबीलाई शुक्रबार पक्राउ गरेको हो ।
धोबीविरुद्ध बर्दिया जिल्ला अदालतले २०६९ साल फागुन ३० गते बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।
अदालतको सो निर्णय लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरीका कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका ७ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला