सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै
शुक्रबार, ०२ पुस २०७८, १६ : २५

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ ।
पाण्डेले २००९ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले पछिल्लो मत परिणाम आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन