बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि देउवा प्यानलका मन्सुरको अग्रता

शुक्रबार, ०२ पुस २०७८, १४ : ४६
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन्।

काँग्रेस पार्टी कार्यालय सानेपामा मुस्लिमतर्फको सहमहामन्त्रीको १२५८ मतगणना हुँदा देउवा प्यानलका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई १९४ मतले पछि पारेका छन्। मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप