बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खस–आर्य सहमहामन्त्रीमा देउवा प्यानलका राठौर २५४ मतले अगाडि

शुक्रबार, ०२ पुस २०७८, १४ : २६
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेस खस–आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौरले अग्रता लिएका  छन्। 

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा १९९५ मतगणना हुँदा राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप