शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

शुक्रबार, ०२ पुस २०७८, १३ : ४४
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।  

पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप